भैरहवा, १ कार्तिक । आगामी आईसीसी वुमन्स यु१९ विश्वकप क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै नेपाली महिला यु१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण शिविर रुपन्देहीको भैरहवामा सञ्चालन भइरहेको छ । नेपाल र बंगलादेशमा संयुक्त रूपमा सन् २०२७ को जनवरीफेब्रुअरीमा आयोजना हुने आईसीसी वुमन्स यु१९ विश्वकप तथा एसिया कपको तयारीका लागि (अभ्यास
भैरहवा, १ कार्तिक । बालबालिकाको आँखाको स्वास्थ्य जाँच तथा दृष्टिसम्बन्धी समस्या पहिचान गर्ने उद्देश्यले लायन्स क्लब अफ भैरहवा लिगेसीले बाल गृहमा निःशुल्क आँखा परीक्षण सेवा सञ्चालन गरेको छ । क्लबले शनिबार रुपन्देहीको मायादेवी गाउँपालिका८, लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा मीनाक्षी आई केयर सेन्टर, भैरहवाको प्राविधिक सहयोगमा आँखा परीक्षण शिविर सञ्चालन गरेको हो
भैरहवा, १ कार्तिक । सामाजिक सेवाअन्तर्गत लायन्स क्लब अफ सिद्धार्थनगरले शल्यक्रियापछि उपचाररत १२५ जना बिरामीलाई फलफूल तथा जुस वितरण गरेको छ । क्लबले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका३ स्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल तथा जुस वितरण गरेको हो । बिरामीको स्वास्थ्य लाभको कामना गर्दै उनीहरूलाई फलफूल वितरण
बुटवल, २६ भदौ । रुपन्देहीको बुटवलमा आयोजित अन्तरविद्यालय मौलिक तीजगीत प्रतियोगिता२०८३ को उपाधि तिनाउ इङ्लिस