२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

अफगानिस्तानमा कोइला खानी विस्फोटमा ६ जनाको मृत्यु, १८ घाइते

बिहिवार , श्रावण ८, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, ८ साउन । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा कोइला खानीभित्र भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ ।

    अन्य १८ जना घाइते भएको कोइला खानीका प्रान्तीय निर्देशक मौ घाइते सबैलाई अस्पताल लगिएको छ । उनीहरुको उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

    घटनाबारे अनुसन्धान भइरहेको पनि बताइएको छ ।