
आइतवार , भाद्र ७, २०७७
भदौ ०७ अर्घाखाँची । अर्घाखाँचीमा थप १२ जना मा कोरोना पोजेटिभ देखिएको छ ।
पोजेटिभ देखिनेहरुमा सन्धिखर्क नगरपालिकाका ६, भुमिकास्थान नगरपालिकामा ४ र मालारानी गाउँपालिकाका २ जना रहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।
जसमध्ये अर्घाखाँची अस्पतालमा कार्यरत दुइ जना स्वास्थकर्मी रहेका छन् । अर्घाखाँचीमा यस अघि संक्रिय संक्रमित ४ जना रहेका छन । आज थपिएका १२ जना संगै सक्रिय संक्रमित संख्या १६ पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij