२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित

सोमवार , माघ २६, २०८२

  • 202
    Shares
  • 202
    Shares
  • काठमाडौं, २६ माघ । राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ । 

    सोमवार बसेको सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रश्तुत गरेका गर्नुभएको थियो ।

    यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगेको हो । यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ५ वैशाख २०८२ मा दर्ता गराउनुभएको थियो ।