२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

नेपाल एसबीआई बैंकद्वारा सरसफाई कार्यक्रमका लागि आवश्यक सामग्री प्रदान

मंगलवार , बैशाख ३०, २०८२

  • 787
    Shares
  • 787
    Shares
  • भैरहवा, ३० वैशाख । नेपाल एसबीआई बैंक लिमिटेडले लुम्बिनी विकास कोषलाई सरसफाई कार्यक्रमका लागि आवश्यक सामग्री प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई सोमबार ५ सय थान टीसर्ट र टोपी प्रदान गरिएको बैंकको भैरहवा शाखा प्रबन्धक दिलिप रायले बताए ।

    बैंकले उक्ता सामग्री कोषका सदस्य सचिव सानुराजा शाक्यलाई हस्तान्तरण गरेको हो ।