२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी विश्व शान्ति मञ्चद्वारा बाढीपहिरो प्रभावितलाई सहयोग

आइतवार , कार्तिक ११, २०८१

  • 538
    Shares
  • 538
    Shares
  • भैरहवा, ११ कार्तिक । लुम्बिनी विश्व शान्ति मञ्चले बाढीपहिरो प्रभावितहरुलाई सहयोग गरेको छ । मञ्चले आइतबार काभ्रेपलाञ्चोक जिल्लाको भूम्लु गाउँपालिकामा बाढी र पहिरोपीडित परिवारहरूलाई कम्बल वितरण गरेको छ । 

    मञ्चका अध्यक्ष बासु गौतम र संस्थाको टोलीले वडा नम्बर ७, ९ र १० मा रहेका प्रभावित परिवारहरूलाई कम्बल वितरण गरेका हुन् । मञ्चले गत असोज महिनामा आएको बाढीले प्रभावित क्षेत्रहरूमा राहत र उद्वार कार्यमा सक्रिय रहँदै आएको अध्यक्ष गौतमले बताए ।