२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

लुम्बिनीमा चालू अधिवेशन अन्त्य

सोमवार , भाद्र ३१, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • दाङ, ३१ भदौ । लुम्बिनी प्रदेशको चालू अधिवेशन अन्त्य भएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले अधिवेशनको अन्त्य गरेका हुन् ।

    सोमबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।