२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

श्रद्धालु भक्तजनसहित मुख्यमन्त्री आचार्य रथ जात्रामा सहभागी

मंगलवार , भाद्र ११, २०८१

  • 457
    Shares
  • 457
    Shares
  • पाल्पा, ११ भदौ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री रणउजिरेश्वरी भगवती मन्दिरको रथ यात्रामा सहभागी भएका छन् । रथलाई मन्दिर परिक्रमा गराउने क्रममा श्रद्धालु भक्तजनसहित मुख्यमन्त्री आचार्य रथ यात्रामा सहभागी भएका हुन् । 

    रथ यात्राको अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, संघीय सरकार, प्रदेश सरकारका मन्त्री तथा सुरक्षा निकायका उच्च पदाधिकारी पाल्पामा छन् ।