२०८३, कार्तिक २३ गते

Nov 09 2026 | २०८३, कार्तिक २३ गते

एसिया कप खेलेर स्वदेश फर्कियो महिला टीम

बिहिवार , श्रावण १०, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाण्डौं । श्रीलंकामा आयोजित महिला एसिया कप टी २० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।

    महिला एसिया कप खेलेर टोली बिहीबार स्वदेश फर्किएको हो ।

    प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो ।