२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

एसिया कप खेलेर स्वदेश फर्कियो महिला टीम

बिहिवार , श्रावण १०, २०८१

  • 739
    Shares
  • 739
    Shares
  • काठमाण्डौं । श्रीलंकामा आयोजित महिला एसिया कप टी २० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।

    महिला एसिया कप खेलेर टोली बिहीबार स्वदेश फर्किएको हो ।

    प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो ।