२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सहसचिव पन्थलाई लुम्बिनी प्रदेशको कामु प्रमुख सचिवको जिम्मेवारी

बुधवार , श्रावण ९, २०८१

  • 601
    Shares
  • 601
    Shares
  • रुपन्देही, ९ साउन । 
    सरकारले लुम्बिनी प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी सहसचिव माहादेव पन्थलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रमुख सचिवको जिम्मेवारी दिएको हो । विगत दुई  महिनादेखि पन्थ निमित्त प्रमुख सचिवको जिम्मेवारीमा थिए ।

    यसअघि गृह मन्त्रालय अन्तर्गतको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका पन्थलाई लुम्बिनी प्रदेश सरकारको निमित्त प्रमुख सचिव बनाएर पठाएको थियो ।