२०८२, आश्विन २६ गते

Oct 12 2025 | २०८२, आश्विन २६ गते

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना

बुधवार , श्रावण ९, २०८१

  • 544
    Shares
  • 544
    Shares
  • काठमाण्डौ ९ साउन । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाईन्सको विमान दुर्घटना भएको छ।

    धावनमार्ग बाट उड्दै गर्दा दुर्घना भएको प्रत्यक्षदर्शाीले बताएका छन। विमान स्थलको वरपर धुवाको मुस्लो देखीएको छ। दुर्घटना स्थलमा दमकल र सुरक्षाकर्मी पुगिसकेका छन।

    विमानमा १९ जना यात्रु रहेका  थिए । उनिहरुको अवस्था कस्तो छ ।भन्ने बारे  घटनाको थप विवरण आउन बाकी छ।