२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

कसौधन समाज रुपन्देहीद्वारा मन्दिर पुर्ननिर्माण

शनिवार , फाल्गुण २६, २०८०

  • 7.3K
    Shares
  • 7.3K
    Shares
  • बुटवल, २६ फागुन ।
    कसौधन समाज रूपन्देहीले बुटवल उपमहानगरपालिका–१ स्थित जीर्ण अवस्थामा रहेको तिलोत्मेश्वर महादेव मन्दिरको जीर्णोधर गरेर मन्दिर समितिलाई हस्तान्तरण गरेको छ । सो कार्यक्रमको कसौधन युवा समितिका अध्यक्ष अनिश कसौधन र मन्दिर समितिका अध्यक्ष अमन कसौधनको अगुवाइ र धर्मेन्द्र कसौधनमा संयोजकत्वमा सम्पन्न गरिएको हो ।

    मन्दिर जीर्णोधारका लागि करिब १५ लाख रुपैयाँ खर्च भएको समाजले जनाएको छ । कसौधन परिवारको सहयोगमा मन्दिर पुननिर्माण गरिएको संयोजक धर्मेन्द्र कसौधनले बताए ।

    उक्त  मन्दिर ४० वर्षअघि कसौधन समाजकै अगुवाइमा स्व. राधेश्याम कसौधनको अध्यक्षता निर्माण भएको थियो ।