मंगलवार, मंसिर १९ गते २०८०

आईसीसी विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ को घोषणा

आईसीसी विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ को घोषणा

images
images

खबर पात्रो

४, मंसिर २०८०
  • 311
    SHARES
  • आईसीसी विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ को घोषणा

    काठमाडौं, ४ मंसिर । 
    आईसीसीले क्रिकेट विश्वकपको टिम अफ द टुर्नामेन्टको घोषणा गरेको छ । आइतबार सम्पन्न विश्व कपको उपाधि अस्ट्रेलियाले जितेको छ । ६ पटक च्याम्पियन बन्ने क्रममा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो ।

    आईसीसीको टीम अफ द टुर्नामेन्टको कप्तानमा भारतका कप्तान रोहित शर्मालाई बनाइएको छ । यस टीममा भारतका ६ खेलाडी रहेका छन् भने च्याम्पियन बनेका अस्ट्रेलिया र दक्षिण अफ्रिकाका २–२ खेलाडी रहेका छन् । त्यस्तै श्रीलंका र न्यूजील्याण्डका एक एक खेलाडी रहेका छन् ।

    images
    images

    आईसीसीको टीम अफ द टुर्नामेन्ट ः रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहमद शामी, क्वेंटन डिकक, गेराल्ड कोएत्जी, एडम जाम्पा, ग्लेन म्याक्सवेल, डार्यल मिचेल र दिलशान मधुशंका ।

    images
    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - १४:३५:२२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij