२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा रुपन्देहीमा दीप प्रज्वलन

मंगलवार , माघ ३, २०७९

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना ।  साथै, भैरहवाकाे देवकोटा र बुद्ध चाेकमा मृतकहरूको चीरशान्तिको कामना गर्दै स्थानीयद्वारा दीप प्रज्वलन  । 

    newskarkahna-news444256..jpg
    newskarkahna-news444252..jpeg
    newskarkahna-news444254..jpeg

    तस्बिर : माेहम्मद हबिब/ भैरहवा न्युज कारखाना