२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

रोहिणीका विद्यालय पुस २४ सम्म बन्द रहने

मंगलवार , पौष १९, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १९ पुस ।
    जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द हुने भएको छ ।

    गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले वर्षे विदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरु बन्द रहने जनाएको छ । 

    जाडो बढेकाले बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।