images
images

आइतवार, जेठ ६ गते २०८१

लायन्स मणिग्रामद्धारा रक्तदान

लायन्स मणिग्रामद्धारा रक्तदान

images
images
images
आइतवार, श्रावण ११ २०७७
आइतवार, श्रावण ११ २०७७
  • लायन्स मणिग्रामद्धारा रक्तदान

    बुटवल, ११ साउन ।
    रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ शनिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको  छ । लायन्स क्लब अफ मणिग्रामको आयोजनामा उक्त रक्तदान कार्यक्रम भएको हो । 

    images
    images
    images

    लायन्स मणिग्रामले सामाजिक क्षेत्रमा वर्ष २०२०/२१ मा प्रत्येक हप्ताको एकदिन समाजसेवा नारा अनुसार चौथो कार्यक्रम अन्तर्गत रक्तसंचार केन्द्र बुटवलमा ५० युनिट रक्तदान भएको क्लबका अध्यक्ष एमजेएफ सुरज कुमार लम्सालले बताए ।

    कार्यक्रममा निवर्तमान मल्टिपल चेयरपर्सन पिएमजेएफ सुनिल ओझाले सुरुवातमै साप्ताहिक रुपमा गरेका सामाजिक गतिविधि क्लबको प्रशंसा गरे । त्यस्तै रुक्तदाता पुर्णचन्द्र सुवेदीको लगायत बोलेका थिए ।  कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसन सर्भिसेजको तर्फबाट सबै रक्तदातालाई उपहार प्रदान गरिएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij