२०८२, माघ २० गते

Feb 03 2026 | २०८२, माघ २० गते

एमालेबाट सैनामैनाको मेयर र उपमेयरमा पुरानै अनुहार दोहोरिए 

आइतवार , बैशाख ११, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बैशाख ९ गते । नेकपा एमालेको तर्फबाट सैनामैना नगरपालिकाको मेयर र उपमेयरमा पुरानै अनुहार दोहोरिएको छ । पार्टीको आन्तरिक रस्साकस्सी बाट  सैनामैना नगरपालिकाको मेयरमा पुनः चित्र बहादुर कार्की र उपमेयरमा बिना रानाले टिकट पाएका हुन् ।