चितवन, ७ चैत । पर्यटकीय नगर चितवनको सौराहमा सोमबार बिहान घुम्न आएका विदेशी पर्यटक राप्ती नदी किनाराबाट नदी तथा जङ्गलको अवलोकन गर्दै । तस्वीर : रत्न श्रेष्ठ/रासस
पर्यटकीय नगर चितवनको सौराहमा घुम्न आएका विदेशी पर्यटक काठको दुङ्गा चढेर राप्ती नदी पार गर्दै । तस्वीर : रत्न श्रेष्ठ/रासस