images

बिहिवार, बैशाख १३ गते २०८१

मुक्तिनाथमा दर्शनार्थीको भीड

मुक्तिनाथमा दर्शनार्थीको भीड

images
images
images
सोमवार, फाल्गुण ३० २०७८
सोमवार, फाल्गुण ३० २०७८
  • मुक्तिनाथमा दर्शनार्थीको भीड

    गलेश्वगर, ३० फागुन ।

    images

    हिन्दू र बौद्ध धर्मावलम्वीको धार्मिक स्थल मुस्ताङको मुक्तिनाथमा कोरोना सङ्क्रमण घटेपछि दर्शनका लागि पुगेका आन्तरिक पर्यटक । फागुन पहिलो सातायता मुक्तिनाथमा दर्शनार्थी र पर्यटक पुग्ने क्रम बढेको छ । तस्वीर : ध्रुबसागर शर्मा/रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij