२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

हिन्दू स्वयंसेवक संघद्वारा मास्क तथा फलफूल वितरण

मंगलवार , फाल्गुण १७, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares

  • भैरहवा, १७ फागुन ।
    हिन्दू स्वयंसेवक संघ, नेपाल एवं सेवा इन्टरनेशनलले मास्क तथा फलफूल वितरण गरेको छ । महाशिवरात्रीको अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ स्थित शिव मन्दिरमा मंगलबार भक्तजनलाई मास्क तथा फलफूल वितरण गरिएको कार्यक्रम संयोजक शंकर गैरेले बताए ।

    यसअघि हिन्दु स्वंयसेवक संघ नेपालले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा स्वास्थ्य सामग्री वितरण गरेको संघका रुपन्देही जिल्ला सेवा प्रमुख सुरज उपाध्यायले बताए ।