२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागि

सोमवार , कार्तिक ३, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, ३ कार्तिक ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा आगलागि भएको छ । सोमबार राति करिब साढे ७ बजे पेट्रोलपम्पमा ट्याकंरबाट इन्धन अनलोड गर्ने क्रममा ट्यांकरमा आगलागि भएको हो ।

    दमकल पुगेर आगो निभ्याउने प्रयास भए पनि अझै आगलागि नियन्त्रणमा आउन सकेको छैन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।