२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

जीर्ण अवस्थामा टिकट घर

शनिवार , माघ १, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भजनी, १ माघ ।

    कैलालीको टीकापुर विमानस्थलमा जीर्ण अवस्थामा रहेको हवाई टिकट घर । विमानस्थल लामो समयदेखि बन्द हुँदा विमानस्थल भित्र निर्माण गरिएका संरचनाहरु पनि जिर्ण बन्दै गएका छन् । तस्वीर : झलनाथ खनाल/रासस