२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

छत्रदेव गाउँपालिकाले ट्याङ्की वितरण गर्दैै

सोमवार , पौष २६, २०७८

अर्घाखाँची, २६ पुस ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले खानेपानीको समस्या समाधान र सङ्कलन गर्न ट्याङ्की वितरण गर्दै । छत्रदेव गाउँपालिका–१ को चिदिकामा प्रत्येक घरधुरीमा ट्याङ्की वितरण गरेको हो । तस्वीर : प्रेमनारायण आचार्य/रासस