२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

बस्तीको बीचमा इट्टा उद्योग

आइतवार , पौष २५, २०७८

त्रिशूली, २५ पुस ।

नुवाकोटको सूर्यगढी–५ गणेशस्थानमा रहेको इट्टा उद्योग । बस्तीको बीचमा उद्योग सञ्चालनले कृषि उर्वर जग्गामा क्षति पुर्‍याउनुका साथै पर्यावरणलाई असर पुर्‍याएको स्थानीयबासीको गुनासो छ । तस्वीर : रामहरि न्यौपाने, रासस