२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

छोरी जन्माउने आमालाई दुई हजार भत्ता

बिहिवार , पौष २२, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • बैतडी, २२ पुस । 

    बैतडीको श्रीकोट स्वास्थ्य चौकीमा प्रमुख वीरसिंह भाट छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता वितरण गर्दैै । यहाँको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता दिने गरेको छ । तस्विर : विनोदसिंह विष्ट/रासस