२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

बाली जोगाउन राखिएको बुख्याचा

बिहिवार , पौष २२, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • कावासोती, २२ पुस ।

    वन्यजन्तुबाट बाली जोगाउन कावासोतीको साँढमा राखिएको मानव आकृतिजस्तो देखिने बुख्याचा । रातिको समयमा बन्यजन्तुले बाली नखाउन भनेर यस क्षेत्रका स्थानीयले खेतबारीमा बुख्याचा राख्ने गरेका छन् । तस्विर : दयाराम आचार्य/रासस