२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

चिसोमा पालमुनि रात काट्दै पहिरोपीडित

बुधवार , पौष २१, २०७८

कावासोती, २१ पुस ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा पहिरोपीडितका लागि बनाइएका टेन्ट । चिसो मौसममा पीडित परिवार टेन्टभित्र रात बिताउन बाध्य रहेका छन् । तस्वीर : दयाराम आचार्य/रासस