२०८२, कार्तिक २ गते

Oct 19 2025 | २०८२, कार्तिक २ गते

नेपालकै गहिरो र रङ फेर्ने ताल : शे फोक्सुण्डो

बुधवार , पौष ७, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • जाजरकोट, ६ पुस ।

    मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचय बनाएको शे फोक्सुण्डो ताल । वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै पनि प्राणी नभएको विश्वास छ । तस्वीर : हेमन्त केसी/रासस