२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

सोमवार , पौष ५, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौँ, ५ पुस। राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजिनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेका छन् । रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजिनामा दिएका हुन् । रासस