२०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

आमा समाज सिद्धार्थनगर–४ को अध्यक्षमा पुनः शुभद्रा पौडेल

शुक्रवार , आश्विन २३, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २३ असोज । आमा समाज सिद्धार्थनगर नगरपालिका–४ विमानस्थल, भैरहवाको साधारण सभा तथा १५ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार दुर्गा मन्दिरमा भएको अधिवेशनले पुनः शुभद्रा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

    dddweww.jpg

    समाजको उपाध्यक्षमा मैना गुरुङ्ग, सचिवमा विष्णु आचार्य, कोषाध्यक्षमा इन्द्रा राना र सह–सचिवमा रेजिना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा दुर्गा देवी लामा, पवित्रा देवी सुनार, गीता गुरुङ्ग, पुनम गुरुङ्ग, दिलमाया खनाल, विद्या सुवेदी, रम्भा रौनियार, पार्वती श्रेष्ठ, माया गुरुङ्ग, रमा कुमारी श्रेष्ठ, ज्योति गुरुङ्ग र मीना गुरुङ्ग रहनुभएको छ ।