२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

मारवाडी युवा मञ्च भैरहवाको आयोजनामा रक्तदान

शनिवार , मंसिर ४, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, ४ मंसिर ।
    मारवाडी युवा मञ्च भैरहवाको आयोजनामा शनिबार वृहत खुल्ला रक्तदान कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।

    ‘रक्तदानको लागि सधै अगाडी बढौं, रक्तदान, जीवनदान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम गरिएको मञ्चका अध्यक्ष विनित बेरिवालले बताए । रक्तदानसंगै मञ्चले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको उनले बताए ।

    कार्यक्रममा ३४ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक अनिल शर्माले जानकारी दिए । 

    IMG_6502.JPGIMG_6518.JPG