२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

पत्रकारमाथि कुटपिट 

आइतवार , आश्विन २४, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समाचार सङ्कलन गर्न गएका पत्रकारमाथि कुटपिट भएको छ। धेरै पढिएको सुकुम्वासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने आन्दोलनकारीले पत्रकार दिनेश ज्ञवालीलाई कुटेका हुन्।

    आन्दोलनको भिडियो खिचेको भन्दै लुम्बिनी टेलिभिजन र बुटवल एफएममा कार्यरत ज्ञवालीलाई कुटपिट गरेका हुन्। प्रहरी र आन्दोलनकारीबीचको झडपले औद्योगिक क्षेत्र तनावग्रस्त भएको छ। प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।