२०८३, श्रावण २० गते

Aug 05 2026 | २०८३, श्रावण २० गते

लुम्बिनी प्यालेस रिसोट

बुधवार , आश्विन १३, २०७८

  • 7.9K
    Shares
  • 7.9K
    Shares
  • लुम्बिनी, १३ असोज : रुपन्देहीको छपियामा २६ बिघा क्षेत्रफलमा फैलिएको लुम्बिनी प्यालेस रिसोर्ट । युवा उद्यमी अर्जुन भुसालले सञ्चालन गरेको पोखरीको बीचमा सुविधा सम्पन्न ‘पोन्डस भिल्ला’ भएको रु ३०० करोड लागतमा निर्मित उक्त रिसोर्टमा अर्गानिक परिकार पाउने गर्दछ । तस्वीर : नरेश के सी/ रासस