२०८३, कार्तिक १८ गते

Nov 04 2026 | २०८३, कार्तिक १८ गते

पुलमाथिबाट बग्दै गरेको पानी

बिहिवार , आश्विन ७, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • सिन्धुपाल्चोक, ७ असोज ।
    हेलम्बु इचोकको गोहोरे खोलाको पानी पुलमाथिबाट बग्दै । पुल माथिबाट बगेको पानीले यातायातका साधन सञ्चालन गर्न र नागरिकलाई आवतजावतमा सास्ती भएको छ । तस्बिर : देवराज सुवेदी/रासस