
बुधवार , भाद्र ३०, २०७८
खोटाङ, २९ भदौ । रुखमाथि डेरा बनाएर विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा लिँदै हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविको कक्षा–१० मा अध्ययनरत धनकुमार मगर । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश भेगमा मोबाइल फोनसमेत नचल्दा विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा प्रभावित भएको छ । तस्वीर : केदार मगर, रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij