२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

बाल सुधार गृहका बालकको स्वास्थ्य परीक्षण

मंगलवार , भाद्र २९, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • लुम्बिनी, २९ भदौ ।
    राष्ट्रिय बाल दिवसका अवसरमा बालसुधार गृह भैरहवामा रहेका १०९ बालकको स्वास्थ्य परीक्षण गरिँदै । नेपाल बालकल्याण संस्था र रोटरी क्लब सेन्ट्रल लुम्बिनीले तिनीहरुको स्वास्थ्य जाँच गराएका हुन् । तस्बिर : नरेश केसी/रासस