
शुक्रवार , आश्विन २, २०७७
बुटवल । लोक सर्जक लक्ष्मण पाण्डेको नयाँ लोक दोहोरीगीत ‘मायाले धोको दिएको’ सार्वजनिक भएको छ ।
अग्रज चर्चित गायक कमल खनाल संगका सहकार्यमा गीतमा सर्जक लक्ष्मण पाण्डेको शब्द रहेको छ । ‘रुदै रुदै आशु पिएको, तिम्रै कारण ज्यान टाढा हुदै छ, नसम्झीनु है मायाँले धोकादिएको’ गीत बजारमा आएको हो ।
लक्ष्मण पाण्डेको आधीकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको यो गीतमा कमल खनाल, सन्तोष चुँदाली र देबी घर्ती मगरको स्वर रहेको छ । शब्द लक्ष्मणा पाण्डेको रहेको उक्त गीतमा संगीत कमल खनालले गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij