२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

पहिरो पीडितलाई अस्थायी टहरा

बिहिवार , भाद्र १७, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • दमौली, १७ भदौ : तनहुँको भानु नगरपालिका–११ राम्चेका सुख्खा पहिरो पीडितलाई स्थानान्तरणका लागि अस्थायी टहरा बनाउँदै सशस्त्र प्रहरी । बुधबार सुख्खा पहिरा खस्दा यहाँका १२ घर जोखिममा परेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस