२०८२, मंसिर २४ गते

Dec 10 2025 | २०८२, मंसिर २४ गते

तानमा गलैँचा बुन्दै महिला

सोमवार , भाद्र १४, २०७८

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • फुङ्लिङ, १४ भदौ : तीन हजार ५०० को उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ स्थित घुन्सा गाउँमा तानमा गलैँचा बुन्दै महिला । गलैँचा प्रतिवटा रु दश हजार देखि ३० हजार सम्ममा बिक्री हुने गरेको छ । तस्वीरः दिलकुमार लिम्बु/रासस