२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

कालीगण्डकीको छालले क्षति पुगेका घर

सोमवार , भाद्र १४, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • म्याग्दी, १४ भदौ : म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले १० वटा घरमा क्षति । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाड कालीगण्डकीमा खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेर क्षति भएको हो । तस्वीर : सन्तोष गौतम/रासस