२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

भासिएको बेँसीशहर सडक

शुक्रवार , भाद्र ११, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • लमजुङ, ११ भदौ । डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका – १ उदिपुर नजिकै अविरल वर्षासँगै शुक्रबार भासिएको सडक । सडक अवरुद्ध भएपछि सवारी साधन आवतजावत नहुँदा यात्रु अलपत्र परेका छन् । तस्वीरः जनक श्रेषठ/रासस