२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

रहेनन् जनगायक जेबी टुहुरे

बिहिवार , भाद्र १०, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं । जनगायक  जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

    मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।