२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

एमाले बैठक ३ बजे

मंगलवार , भाद्र ८, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौँ, ८ भदौ ।नेकपा (एमाले) को आज  ११ बजेको लागि तय गरिएकोे स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ ।

    सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिनुभयो । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ  ।
    रासस