२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

तुइनबाट सामान तारिँदै

बिहिवार , भाद्र ३, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • कञ्चनपुर, ३ भदौ : महाकाली नदीमाथि निर्माणाधीन पुलका लागि तुइनको प्रयोग गरी सामान तारिँदै । नदीमा आएको बाढीले पुलको पूर्व तर्फको बाँध बगाएपछि तुइनमा सामान तार्नु परेको हो । तस्बिर : :राजेन्द्रप्रसाद पनेरु/रासस