२०८२, कार्तिक २ गते

Oct 19 2025 | २०८२, कार्तिक २ गते

राहुघाट जलविद्युत्को बाँध

मंगलवार , भाद्र १, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बेनी, १ भदौ : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको रघुगङ्गा–४ र ५ वडाको सिमानामा बाँध निर्माण गरिँदै । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गर्न लागेको छ । तस्बिर : कमल खत्री/रासस