
आइतवार , श्रावण ३१, २०७८
भक्तपुर, ३१ साउन । भक्तपुरको तौमडी घना बस्ती बीच भागमा रहेको न्यातपोल (पाँचतले) मन्दिर । विश्व सम्पदा सूचिमा सूचिकृत न्यातपोलको तस्बिर सूूर्यविनायक मन्दिरको उकालोबाट लिइएको हो । तस्बिर : रत्न श्रेष्ठ/रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij