
आइतवार , श्रावण ३१, २०७८
दमौली, ३१ साउनः तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित अधेरी झरनामा क्यानोनिङमा रमाउँदै युवा । गर्मी मौसममा पछिल्लो समय यो झरना पर्यटकको आकर्षण बनेको छ । तस्बिर : कृष्ण न्यौपाने / रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij