२०८३, कार्तिक १८ गते

Nov 04 2026 | २०८३, कार्तिक १८ गते

क्यानोनिङ गर्दै युवा

आइतवार , श्रावण ३१, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • दमौली, ३१ साउनः तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित अधेरी झरनामा क्यानोनिङमा रमाउँदै युवा । गर्मी मौसममा पछिल्लो समय यो झरना पर्यटकको आकर्षण बनेको छ । तस्बिर : कृष्ण न्यौपाने / रासस