२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

नागको मूर्ति

शुक्रवार , श्रावण २९, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • पोखरा, २९ साउन : पोखरा महानगरपालिका–१३ स्थित कमलपोखरी तालमा नागको मूर्ति । कमलको फूल र नागका कारण प्रसिद्ध यो ताल परिसरमा प्रत्येक नागपञ्चमीका अवसरमा मेला लाग्ने गर्दछ । तस्वीरः राधिका कंडेल, रासस