२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूद्वारा सपथ ग्रहण

बिहिवार , श्रावण २८, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • २८ साउन, बुटवल ।

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई  संविधानको धारा १७२ अनुरूप सपथ ग्रहण गराएका हुन्। 

    मुख्यमन्त्री केसीले आज नै ७ सदस्यीय मन्त्रीपरिषद् विस्तार गराएका छन् । केसी क्याबिनेटमा केसी सहित नेपाली कांग्रेसबाट डिल्लीबहादुर चौधरी ग्रामीण बिकास मन्त्री, जनता समाजवादी पार्टी जसपाबाट सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा रहेका छन् भने माओवादी केन्द्रका कृष्णध्वज खड्का, शुर्य चिन्हबाट निर्वाचन जितेका अजय शाही, जसपाका पुर्मती ढेंगा र सुमन शर्मा रायमाझिले बिना बिभागिय मन्त्रीको रुपमा छन् ।

    237164610_4095275500598177_5304923470036335077_n.jpg

    232118963_1192441637945883_4011587940640393440_n.jpg

    236565108_518354969459737_414854397525538885_n.jpg236745518_590952511907570_8229093752757398520_n (1).jpg