२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

कुलमानले बुझे प्राधिकरणमा ४ वर्षको नियुक्ति पत्र

बुधवार , श्रावण २७, २०७८

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • २७ साउन, काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । 

    २०७३ सालमा कार्यकारी निर्देशक नियुक्त भएका उनी २०७७ भदौमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङ फेरि प्राधिकरणमा फर्किएका हुन् ।

    यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।